जंगली फल : पोषण, जीविकोपार्जन र दिगो विकासका आधार
ekantipur.com · Wed Aug 12 01:19:37 GMT 2026

जंगली फल : पोषण, जीविकोपार्जन र दिगो विकासका आधार
नेपालका जंगली फललाई वैज्ञानिक रूपमा प्रशोधन, गुणस्तरीकरण र ब्रान्डिङ गरी जुस, जाम, ड्राई फ्रुट, हर्बल चिया तथा खाद्य पूरकका रूपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके स्थानीय उद्यम, रोजगारी र आयआर्जनका ठूलो अवसर सिर्जना गर्न सकिन्छ।
Read full story at source (ekantipur.com)