सरकारले वन्द उद्योग खोल्दैगर्दा दीर्घकालीन सन्चालनमा ल्याउनतिर पनि सोच्नुपर्छ : उज्यालो नेपाल पार्टी
himalpress.com · Wed Aug 12 03:48:32 GMT 2026

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बन्द उद्योग खोल्दै गर्दा चल्दै गरेका हेटोँडा र उदयपुर सिमेन्ट बन्द हुनुको कारण पनि पत्ता लगाउनुपर्ने बताएका छन्।
उनले नीजि लगानीकर्ताले खानी किनेर अर्वौं लगानी गरेर स्थापना गरेको सिमेन्ट उद्योग नाफामा चल्छ तर सबभन्दा राम्रो चुन ढुंगा खानी भएको र विदेशीले लगानी गरेर ठूलो संरचना बनाई दिएको उद्योग घाटामा गएर किन वन्द हुन्छ भन्ने कुराबारे पत्ता लाउन अनुरोध गरेका छन्।
Read full story at source (himalpress.com)