पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ४६ जना कर्मचारी, ७ दिनभित्र आवेदन दिन सकिने
clickmandu.com · Wed Aug 12 03:48:51 GMT 2026

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले बुधबार (साउन २७ गते) एक सूचना प्रकाशित गर्दै उप-प्राध्यापकदेखि स्टाफ नर्ससम्मका विभिन्न प्राविधिक पदहरूमा ४६ जना जनशक्ति माग गरेको हो ।
Read full story at source (clickmandu.com)