रौतहटमा एकै दिन ९ फरार प्रतिवादी पक्राउ
ratopati.com · Wed Aug 12 03:50:33 GMT 2026

रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)