इरान युद्धमा ट्रम्पको व्यक्तिगत स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक
khabarhub.com · Wed Aug 12 03:54:18 GMT 2026

वासिङ्टन – “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ । उनीहरूले दुई पटक प्रयास गरेका थिए, तर मैले पहिल्यै मारिदिएँ ।”
गत फेब्रुअरीमा अमेरिकाले इरानविरुद्ध सैन्य अभियान सुरु गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘एबीसी न्युज’का संवाददाता जोनाथन कार्लसँग टेलिफोनमा व्यक्त गरेको भनाइ हो यो ।
Read full story at source (khabarhub.com)