मलको माग उच्च, आपूर्ति न्यून
reportersnepal.com · Wed Aug 12 03:58:08 GMT 2026

काठमाडौं, साउन २७ । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ ।
यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ । प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए ।
Read full story at source (reportersnepal.com)