लालबकैया नदीले बगाएका मध्ये दुईको शव फेला, एक अझै बेपत्ता
ekantipur.com · Wed Aug 12 03:58:59 GMT 2026

लालबकैया नदीले बगाएका मध्ये दुईको शव फेला, एक अझै बेपत्ता
रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।
Read full story at source (ekantipur.com)