एनएमबि बैंकको ‘ईभी अटो लोन’, बेस रेटमा ०.५ प्रतिशत मात्र प्रिमियम थपिने
techpana.com · Wed Aug 12 03:59:59 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले राजधानीमा जारी नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै विद्युतीय सवारी साधन खरिदकर्ताका लागि सहुलियतपूर्ण कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले पर्यावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आधार दर (बेस रेट) मा मात्र ०.५ प्रतिशत प्रिमियम थप हुने योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले किफायती दरमा नयाँ विद्युतीय सवारी साधनहरू फाइनान्स गर्न सक्ने बैंकले जनाएको छ ।
Read full story at source (techpana.com)