सरकारप्रति गम्भीर सरोकार–परीक्षा बालेनहरुको मात्रै होइन, सिङ्गो पुस्ताको सवाल
nepalpress.com · Wed Aug 12 04:00:34 GMT 2026

आज नेपाली राजनीति एउटा संवेदनशील मोडमा उभिएको छ । लामो समयदेखि स्थापित राजनीतिक संस्कार, कार्यशैली र नेतृत्वप्रति आम नागरिकमा निराशा बढ्दै जाँदा परिवर्तन, नयाँ सोच र नयाँ राजनीतिक विकल्पप्रति जनताको आकर्षण बढेको हो। यही परिवेशमा नयाँ राजनीतिक शक्तिप्रति नागरिकले ठूलो अपेक्षा राखेका छन्।
यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यससँग जोडिएका जनप्रतिनिधि तथा सरकारका प्रतिनिधिहरूको भूमिका सामान्य राजनीतिक भूमिकाभन्दा धेरै ठूलो छ ।
Read full story at source (nepalpress.com)