सरकारकै हस्तक्षेपका कारण ‘एन्फा’ प्रतिबन्धमा पर्याे: ओली
nagariknews.nagariknetwork.com · Tue Jun 30 09:44:17 GMT 2026
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन्।
मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वकप फुटबल चलिरहेका बेला नेपाल भने प्रतिबन्धित हुनु दुःखद भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)