मेघौलीमा मान्छे मार्ने बाघ नियन्त्रणमा, मंगलपुरमा बच्चासहित डुल्ने चितुवा समाउन तीन थरी पासो
ekantipur.com · Wed Aug 12 04:12:10 GMT 2026

मेघौलीमा मान्छे मार्ने बाघ नियन्त्रणमा, मंगलपुरमा बच्चासहित डुल्ने चितुवा समाउन तीन थरी पासो
चितवन निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बोटेको शव राप्ती किनार आडको मध्यवर्ती सामुदायिक वनभित्र भेटिएको बताए ।
Read full story at source (ekantipur.com)