विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
nepalnews.com · Wed Aug 12 04:18:54 GMT 2026

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ। युवाको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा १२ अगस्तमा दिन यो दिवस मनाइँदै आएको छ।
Read full story at source (nepalnews.com)