मौसम: आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
deshsanchar.com · Wed Aug 12 02:30:23 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (deshsanchar.com)