आज विभिन्न सात संसदीय समितिको बैठक बस्दै
deshsanchar.com · Wed Aug 12 01:20:44 GMT 2026

काठमाडौँ- आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
Read full story at source (deshsanchar.com)