चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
nepallive.com · Wed Aug 12 04:23:32 GMT 2026

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ।
आज बिहान ८ बजेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै छ।
Read full story at source (nepallive.com)