'चार महिनामै संसद्को बैठकमा गणपूरक संख्या नपुग्नु संसदीय लज्जाको विषय हो'
ratopati.com · Wed Aug 12 04:25:40 GMT 2026

काठमाडौँ । नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले चार महिनामै संसद्को बैठकमा गणपूरक संख्या नपुग्नु संसदीय लज्जाको विषय भएको बताएका छन् ।
उनी भन्छन्– 'नवनिर्वाचित संसद्को कार्यकाल प्रारम्भ भएको चार महिनामै संसद्को बैठकमा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनुले संसदीय काम कारबाहीप्रति सांसदहरूको उदासीनता र गैरजिम्मेवारीपन उजागर भएको छ । यो कुनै सुखद लक्षण समेत होइन । '
Read full story at source (ratopati.com)