ठाकुरबाबाले छाडा पशु चौपाया व्यवस्थित गरी उत्पादनसँग जोड्दै
ekantipur.com · Wed Aug 12 04:26:09 GMT 2026

ठाकुरबाबाले छाडा पशु चौपाया व्यवस्थित गरी उत्पादनसँग जोड्दै
छाडा पशु चौपायालाई व्यवस्थित गरी उत्पादनसँग जोडेर आम्दानी गर्ने र मलको अभावलाई आपूर्ति गर्ने उदेश्यले कोइकाको साझेदारीमा ठाकुरबाबा नगरपालिका अघि बढेको छ ।
Read full story at source (ekantipur.com)