धरपकड नहुने आश्वासनपछि फर्किन तयार भएका हुन् देउवा !
barnanmedia.com · Wed Aug 12 04:19:34 GMT 2026

काठमाडौं । नेपाल फर्किने तयारीमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वतन्त्र आवागमनमा कुनै अवरोध र हस्तक्षेप नगर्ने सरकारी आश्वासन प्राप्त भएको पाइएको छ ।
सरकारले देउवाको नेपाल आउँदा अवरोध र धरपकड नगर्ने रणनीति अख्तियार गरेको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
Read full story at source (barnanmedia.com)