एप्पल इन्टरटेनमेन्टले घोषणा गर्यो ‘भिडियोटेप’
baahrakhari.com · Wed Aug 12 04:28:30 GMT 2026

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको व्यानरमा चलचित्र ‘भिडियोटेप’ निर्माण हुने भएको छ । चलचित्रलाई ओविद उद्दिनले निर्देशन गर्नेछन् ।
हरर जनराको यो चलचित्रमा नायिका उपासना सिंह ठकुरी र कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
Read full story at source (baahrakhari.com)