रवि लामिछानेलाई जोगाउन राहदानी ऐन नै संशोधन
bishowkhabar.com · Wed Aug 12 04:31:30 GMT 2026

काठमाडौं– सरकारले संसदमा दर्ता गरेको राहदानी ऐन संशोधन विधेयक पारित भए झूटो विवरण दिई राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र हुने व्यवस्था लागू हुनेछ ।
कानुनविद्हरूका अनुसार यो प्रावधान रास्वपाका सभापति रवि लामिछानेको विचाराधीन राहदानी विवादमा पनि लागू हुन सक्छ ।
Read full story at source (bishowkhabar.com)