राष्ट्रिय अभिलेखालयका ऐतिहासिक सम्पत्तिको संरक्षण अपरिहार्य : अर्थमन्त्री वाग्ले
bishowkhabar.com · Wed Aug 12 04:33:53 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक र सांस्कृतिक दस्तावेज नेपालको अमूल्य सम्पत्ति भएकाले तिनको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए ।
Read full story at source (bishowkhabar.com)