क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह
nepallive.com · Wed Aug 12 04:35:38 GMT 2026
काठमाडौं– पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।
रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन्।
Read full story at source (nepallive.com)