रविलक्षित आङ्देम्बेकाे प्रश्न- विदेशीयका युवालाई फर्काउने वाचा खोइ पूरा ?
nepalviews.com · Wed Aug 12 04:38:39 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन जी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार बनेको बालेन सरकारप्रति युवाको आशा र अपेक्षा बढे पनि सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरू फेरि निराशातिर फर्किएको टिप्पणी गरेका छन्।
देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहलाई उनले त्यसका ज्वलन्त घटनाका रूपमा उल्लेख गरेका छन्।
Read full story at source (nepalviews.com)