माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
arthasansar.com · Wed Aug 12 04:38:01 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ । सो दिन नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि बाँडफाँड गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता सेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
Read full story at source (arthasansar.com)