शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग
reportersnepal.com · Wed Aug 12 04:39:32 GMT 2026

काठमाडौँ, २७ साउन । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् ।
Read full story at source (reportersnepal.com)