एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहित क्लाउडसुइट सुरु गर्यो
ratopati.com · Wed Aug 12 04:45:17 GMT 2026

काठमाडौँ । एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ ।
स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गरिएको एनसेलले जनाएको छ । डिजिटल माध्यममा व्यवसायको विस्तार भइरहेका बेला देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले क्लाउडसुइट ल्याएको हो ।
Read full story at source (ratopati.com)