प्रदीप उदयले गरे नयाँ चलचित्र निर्माणको घोषणा
baahrakhari.com · Wed Aug 12 04:53:42 GMT 2026

काठमाडौं । निर्माता प्रदीप उदयले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास अनुराधामा आधारित रहेर चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद सामीप्यराज तिमल्सिनाले लेख्नेछन् ।
Read full story at source (baahrakhari.com)