१ दर्जन सहसचिव, ३ दर्जन उपसचिवले दिए राजीनामा
bishowkhabar.com · Wed Aug 12 04:56:00 GMT 2026

काठमाडौं– रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामा दिने क्रम बढेको छ ।
सरकारको नीति र प्रस्तावित संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै सचिवदेखि तल्लो तहसम्मका कर्मचारीले धमाधम राजीनामा दिएका छन् ।
Read full story at source (bishowkhabar.com)