प्रदेश सरकार गठनको अन्योल अन्त्य गर्न ओली र दाहाल छलफलमा
barnanmedia.com · Wed Aug 12 04:51:24 GMT 2026

तीन बुँदे सहमति गरेर प्रदेशहरूमा प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन नसकेपछि तनावमा रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भेटघाट भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न सयोजक दाहाल ओली निवास गुन्डु पुगेका हुन् ।
Read full story at source (barnanmedia.com)