आईआईएमटीमा प्रतिभा देखाउनुस्, पुरस्कार जित्नुस्
kalakarmi.com · Wed Aug 12 05:01:13 GMT 2026

काठमाडौं– ‘इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१’ को जुलाई महिनाको विजेता गिनीज अधिकारी भएका छन् ।
युट्युव च्यानल It Is My Talent Nepal मा २०२६ जनवरीदेखि प्रसारण हुँदै आइरहेको प्रतिभाको खोजी कार्यक्रममा उनले उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गरेका छन् । हरेक महिना बिजेता घोषणा गरि नगद पुरस्कार प्रदान गरिने यो प्रतियोगिताले पछिल्लो समय लोकप्रियता बटुल्दै गइरहेको छ ।
Read full story at source (kalakarmi.com)