गायक पशुपति शर्मा अब फिल्मको हिरो
kalakarmi.com · Thu Jun 04 06:58:04 GMT 2026

काठमाडौं– चर्चित लोक दोहोरी गायक पशुपति शर्मा अब ठूलो पर्दामा अभिनेताको रूपमा देखिने भएका छन् । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्ममा उनी मुख्य पात्रका रूपमा अनुवन्धित भएका छन् ।
रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्मका निर्माता फिल्म पत्रकार रघुनाथ सापकोटा हुन् । बुधवार शर्मा र निर्माण टिमबीच औपचारिक सम्झौता सम्पन्न भएको जनाइएको छ ।
Read full story at source (kalakarmi.com)