इरानको खतराका बीच ट्रम्पले केटरिङ ट्रक चढेर विमान परिवर्तन गरेको कुरा स्वीकारे
clickmandu.com · Wed Aug 12 05:07:30 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सम्भावित खतराका कारण गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा गोप्य रूपमा विमान बदलेको कुरा पुष्टि गरेका छन् ।
‘म सिक्रेट सर्भिस र सैन्य टोलीको निर्देशन अनुसार चल्छु । उनीहरूले मलाई अर्कै उडान, अर्कै विमानमा जान भनेका थिए,’ ट्रम्पले पत्रकारहरूलाई बताए, ‘मैले उनीहरूले भनेको मान्नैपर्छ ।’
Read full story at source (clickmandu.com)