‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’
khabarhub.com · Thu Jun 04 07:18:03 GMT 2026

एजेन्सी – गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ।
Read full story at source (khabarhub.com)