हुन्डाई नेपालले सार्वजनिक गर्यो नेपालमै निर्मित 'भेन्यु र भेन्यु एन लाइन'
setopati.com · Wed Aug 12 05:11:04 GMT 2026

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ हुन्डाई नेपालमै निर्मित 'भेन्यु र भेन्यु एन लाइन' सार्वजनिक गरेको छ।
नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ भेन्युले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्दछ।
Read full story at source (setopati.com)