सरकारलाई ज्ञानेन्द्र शाहीको सुझाव : विकासमा समय लिनुस्, भ्रष्टाचारमा होइन
nepallive.com · Wed Aug 12 05:12:45 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई विकास निर्माणका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन् । तर, भ्रष्टाचारका ठूला काण्डहरूको अनुसन्धान र कारबाहीका लागि भने कुनै पनि बहानामा समय कुर्न नहुने कडा उनको भनाइ छ ।
नेता शाहीले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सरकार गठन भएको थोरै समयमै देशमा ठूलो चमत्कार नै भइहाल्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक नहुने बताएका हुन् ।
Read full story at source (nepallive.com)