लागूऔषधविरुद्ध सर्लाहीमा युवा दौड
nepalpress.com · Wed Aug 12 05:14:41 GMT 2026

सर्लाही । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधवार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ।
सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए । ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।
Read full story at source (nepalpress.com)