इरान समर्थित हुथी विद्रोहीको आक्रमणमा ११ यमनीको मृत्यु
bishowkhabar.com · Wed Aug 12 05:12:07 GMT 2026

काठमाडौं– यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये आठ जना हुथी लडाकु र तीन जना सरकारी सैनिक रहेको स्थानीय सैन्य अधिकारीले बताएका छन् ।
Read full story at source (bishowkhabar.com)