बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
nepalnews.com · Wed Aug 12 05:16:19 GMT 2026

सुदूरपश्चिम। बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ।
आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताए।
Read full story at source (nepalnews.com)