विमानस्थलमा लगेज छाडेर भाग्न खोज्दा दुई पक्राउ, भेटियो गाँजा
setopati.com · Wed Aug 12 05:16:53 GMT 2026

थाइल्यान्डबाट आइपुगेका दुई जना भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)