पहिलोपटक राखेप बोर्डमा खेलाडीको वर्चश्व
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई मनोनयन गरेका हुन् ।
Read full story at source (hamrakura.com)