सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
nepalnews.com · Wed Aug 12 05:24:46 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (nepalnews.com)