लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला
nepalsamaya.com · Wed Aug 12 05:21:08 GMT 2026

रौतहट- रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। मंगलबार नुहाउन गएका तीनमध्ये दुईको शव बुधबार बिहान फेला परेको हो। एक बालीका अझै बेपत्ता रहेकी छन्।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका र १० वर्षीया सवनम खातुन र १० वर्षीय मोहमद रहमतुल्लाहको शव फेला परेको जिल्ला प्रहरी गौरले जनाएको छ। दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी पुगेर बाहिर निकालेको थियो।
Read full story at source (nepalsamaya.com)