सुन र चाँदीको मूल्यमा गिरावट
reportersnepal.com · Wed Aug 12 05:22:57 GMT 2026

काठमाडौं, साउन २७ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ घटेको हो।
मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।
Read full story at source (reportersnepal.com)