दुर्गा प्रसाईं–धवलको नयाँ पार्टी गठन र दर्ता प्रक्रिया रोकियो किन ?
bishowkhabar.com · Wed Aug 12 05:23:22 GMT 2026

काठमाडौं– राप्रपाबाट अलग भएका डा.धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाईँ मिलेर गठन गर्न लागेको नयाँ राजनीतिक दल औपचारिक दर्ताअघि नै आन्तरिक विवादमा परेको देखिएको छ ।
लामो तयारीपछि पार्टीको नाम सार्वजनिक गरिए पनि दुई पक्षबीच मतभेद बढेपछि एकता प्रक्रिया टिक्नेमा नै संशय उत्पन्न भएको स्रोतहरूको भनाइ छ ।
Read full story at source (bishowkhabar.com)