इरानबाट मारिने डरले विमान परिवर्तनबारे के भन्छन् ट्रम्प ?
bishowkhabar.com · Wed Aug 12 05:34:14 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की भ्रमणका क्रममा सुरक्षा खतराका कारण विमान परिवर्तन गरेको स्वीकार गरेका छन् ।
नाटो शिखर सम्मेलनमा सहभागी हुन जाँदा आफू चढेको विमान सम्भावित आक्रमणको मुख्य लक्ष्य हुन सक्ने भन्दै सुरक्षा निकायको सल्लाहअनुसार गोप्य रूपमा सैन्य विमान सी–३२ ए मा सारिएको उनले बताए ।
Read full story at source (bishowkhabar.com)