साउन १४ को प्रदर्शनमा गोलबजारमा ७४ करोडभन्दा बढीको क्षति, एक सातापछि खुले पसल
onlinekhabar.com · Wed Aug 12 05:44:55 GMT 2026

२७ साउन, सिरहा । सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी वासुदेव पाठकका अनुसार पीडितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुचुल्काको विश्लेषण गर्दा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको हो ।
Read full story at source (onlinekhabar.com)