बालेनले भारतीय राजदूतसँग भेटेपछि रवि चीन जाँदै, सीले भेट देलान् ?
bishowkhabar.com · Wed Aug 12 05:48:41 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ ७ देखि १४ गतेसम्म आठ दिने चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यो उनको पहिलो चीन भ्रमण हो ।
Read full story at source (bishowkhabar.com)