सुर्खेतमा सर्पले टाेकेर एक जनाको मृत्यु
ratopati.com · Wed Aug 12 05:54:46 GMT 2026

सुर्खेत। सुर्खेतमा सर्पले टाेकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम सुर्खेतका चौकुने गाउँपालिका- १० चालिखेका ५८ वर्षीया देउमा कामी रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बाेहाेराका अनुसार आज बिहान ५:४५ बजेतिर भाँडा माझ्ने क्रममा सर्पले दायाँ हातको चोर औलामा टोकेकाे थियो ।
Read full story at source (ratopati.com)