एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने
kendrabindu.com · Wed Aug 12 05:52:16 GMT 2026

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
क्यापिटलको सञ्चालक समितिको १७४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पूँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव क्यापिटलको दशौं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
Read full story at source (kendrabindu.com)