मलेसियाविरुद्ध कुशल भुर्तेलको पनि अर्धशतक, आशिफको विकेटको पतन
himalpress.com · Thu Jun 04 07:15:11 GMT 2026
काठमाडौँ-
एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका छन्। उनले आज २५ बलमा ९ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
Read full story at source (himalpress.com)